एनआरएन युके निर्वाचनः गुरुङ र सुनारको प्यानलमा को कता ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सेप्टेम्वर १४ तारिख हुने निर्वाचनको लागि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परे पछि दुवै पक्ष आआफ्नो रणनिती तय गर्न व्यस्त छन् । अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका शेर बहादुर सुनार र पुनम गुरुङले आआफ्नो प्यानल तयार पारेका छन् । अहिले उम्मेदवारहरु मतदाताको मन जित्न आफ्नो चुनावी रणनीति … Continue reading एनआरएन युके निर्वाचनः गुरुङ र सुनारको प्यानलमा को कता ?